Posted by: Dada_Giri January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तिमी जून रहरले म मा फूल्न आयौ, सबै सूख हराए सँधै चोट पायौ, म डुब्दो किनारा कहाँ हाँस्न सक्थेँ, ब्यर्थै तिमीले मेरो हात समायौ! जदौ! यो बिर्खे_माइलाको!
Read Full Discussion Thread for this article