Posted by: sayami January 29, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
. पिरेजी.......शाहबंशले धेरै कुरा लुकाएका छन्। तपाइं संग एउटा दुइटा किताब बढि होला, मं संग एउटा दुइटा घटि होला। तर अधिकांश गलत छन अथबा यथार्थता लुकाएका छन।२००१ सालमा राजदरबारमा भएको हत्याकाण्ड बारे त्यहां देख्ने र अहिले सम्म बांच्ने बाहेक अरु कसैलाइ थाहा छ त ? कस्ले कस्लाइ मार्यो भन्ने कुरा। यो जम्मा ५ बर्ष अगाडिको कुरा हो। रक्तकुण्ड जस्ता इतिहास किताब अझै पनि डरले इतिहासलाइ उपन्यास भनेर बजारमा बिकृ बितरणमा आएका छन्। गगनसिंहको बिषयमा पनि त्यत्रो समय मौन बसेको नेपालि इतिहासलाइ तपाइ हामिले अब फेरि खोतलेर हेर्नु पर्दछ र? तपाइ हामिलाइ सबैलाइ थाहा भैसकेको कुरा हो। त्यसकारण तपाइ हामि संगै भएको नक्कलि इतिहांसलाइ हामि सबै मिलि अनुसन्धान गरि सत्य इतिहास कोर्नु परेको छ। यहाँ साझामा हामी झगडा गरेर केही फाईदा छैन.....
Read Full Discussion Thread for this article