Posted by: miss_ me January 28, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
:) नेप्ची:D ल के भओ भन्चु र यो नेप्चेभाइलै । त्यै तल्ला घरे काका कि कान्छि छोरी । बुइनि क्या त । कति हर्लक्क बढिछिनबरै यि नानी त । पोहरसाल मात्रै हो नाक भरि सिकान ले र बाख्रा चराउन जान्थिन ।
Read Full Discussion Thread for this article