Posted by: Birkhe_Maila January 28, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ठिक कुरो अरेउ गोताएँ! यि बुडालाई चिलिमले बिआरो बिआर्नु सम्म! अब चाइन्जो नातिनीको स्वयम्बराँ लबेदा सुरुवाल ला'र लौरो टेक्तै हिन्नु पर्बे बेलाँ कुन चाइनिलाई सउँजेर बस्ता रेछन्। तो धामिलाई बोला'र एउडा रातो भाले र चामल ठिक पार्नु परो त फुक्न लाउनु परो त्याँसि टेजिडि सेजिडि आँधिमा बगेर जान्छ! लु नेप्चे नेप्चि भेट भओ चाइन्जो घ्याम्पो जत्रो पेठ भओ! हाउँरि नातिनी तितौरीले गाउने अस्तो गित गाईदेको नि! :) स्वागत छ नेप्चिलाई चौतारिआँ!
Read Full Discussion Thread for this article