Posted by: Gautam B. January 28, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
यी राहू बूडालाई के पीर प-या छ कुन्नि! जतिखेर पनि चिलिम ला'र झिलिम्-झिलिम् टेजेडी कुरा मात्रै गर्छन्! यीनको ओखती गर्नु परो जिम्माल! अलि गतिलो झाँक्री ला'र यीनका जीउमा चढेका भूत-पिरेत नझारी भएन। अस्ति-अस्ति त धामी काहिलो अन्मरिनथ्यो बेला न कुबेला! अहिले चाहिया बेलाँ कता मुण्टेछ!
Read Full Discussion Thread for this article