Posted by: Birkhe_Maila January 28, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
गालउले नयाँ चौतारि बनाएछ! धन्देबात छ! एइ बर्ख जोइको पोई भएस, अर्को बर्ख लाउना साथ छोराको बाउ भएस् यो बुडाको शुभकामना छ! वाह वाह ठुल्दाई- "चाहनाहरु घाइते छन्, मन पनि आहत छ कसैको स्वयम्बर मा तिमी कस्तो याद आ'को " हन के भओ ठुल्दाईलाई यो बुडेसकालाँ?
Read Full Discussion Thread for this article