Posted by: Rahuldai January 28, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
मिस त बहुत खुश होली, चौतारी छेउ मा मा पक्की स्कूल जो बनेको छ । गालब गुरु श्पेशल तारेमाम है, सुन्दर चौतारीको लागि । भोली बिहान स्वस्थानी सुन्न अझ मज्जा आउने भयो, चिमिल् तानेर। अनि एउटा कुरो नि गालब् गुरु। एक् जोर् पर्मानेण्ट् चिलिम् राखे अझ सुन्दर् हुन्थ्यो।
Read Full Discussion Thread for this article