Posted by: miss_ me January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
'आम्मै के भनेओ माष्ठरनि नानी, झन पानी खान दो भूने त पखाला ओइरेओ ओइरेइ अर्छ नि! :) ' हेहेहे जिम्माल बा !! के भुनेओ त्यस्तो । डाउटर्नि नानी ले बुझाइदिनु हुन्त्यो कि :) नमस्ते अरे है गौतमबाउ, (मनमनै अब राहुलदा लै झोक चल्ने होला यि माष्टर्नी नानी मलै चै नमस्ते अर्दिने भुनेर ) ६०० पुग्न थालेच नि कस्ले बनाउने हो आर्को चौपारी
Read Full Discussion Thread for this article