Posted by: Gautam B. January 28, 2007
Login in to Rate this Post:
0
?
Maarpha जी, कुरो बुझ्न गाह्रो भो पर्भु! अस्कलमा संगै पढेको प-यौं जस्तो छ, हजुरको नामबाट अनुमान लगाउन सकिन। एक राउण्ड बिजुली चिठ्ठी ठोकौं न!