Posted by: chanaa_tarkaari January 28, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
सम्झीन्छु म अहिले पनि दु:ख गरेको दिन । विश्वनिकेतनका साथी अनि बस छेक्ने क्षण ।। ढोका नजिक साह्रै भीड बीचमा खाली खाली । भित्र सरुम भित्र सरुम खलासि गर्थे गाली ।। क्रमश:
Read Full Discussion Thread for this article