Posted by: maaila January 28, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कुनै ब्यक्ति को नाम मा अश्लिल फोटो राख्ने र गालि गर्ने हामी कुनै पनि जाती का नेपालीलाइ शोभनिय भएन जस्तो लाग्यो किनकि यो साझामा सबैको तर्कको कदर गर्छ तेसैले साथी तेस्तो फोहर फोटोहरु राख्नु सट्टा बरु तर्के ब्यक्त गरे राम्रो होला जस्तो लाग्छ किनकि हाम्रो देश अहिले अरु धेरै सम्प्रदायिक दंगा मा फसेको छ तेसैले हामी जस्तो पढे लेखेकाहरु नै यस्तो कुरामा अल्झी रह्यो भने हाम्रो नयां पुस्ता को भबिस्य कस्तो होला एकपल्ट आंखा चिम्लेर बिचार गर्नुस साथी हो पछि फेरि मैले केहि भनेन भनेर गुनासो नगर्नुस है----