Posted by: chanaa_tarkaari January 27, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
बाफ रे बाफ, कति लामो पो भएछ, धेरै धेरै धन्यबाद नेपालकि छोरी ज्यू । मैले त यतिकै ख्याल ख्यालमा लेखेको, यस्तो पो हुन गएछ । ट्रलि महात्म्य एक पेज जति लेखेर राखिसकेको छु, बिस्तारै पोष्ट गरुँला भन्ने सोचेको । भोक लाग्यो भनेर धेरै एकै पल्ट खान हुन्न रे क्या । फेरी पखाला लाग्ला । :P
Read Full Discussion Thread for this article