Posted by: Rahuldai January 27, 2007
कबिता राहुल भाइको
Login in to Rate this Post:     0       ?        
आज फेरी तिम्रो याद आयो औंशीको रातमा चांद आयो सँगै बिताएका ती पलहरु सम्झनामा एकै साथ आयो अतृप्त नै रहे मृगतृष्णाहरु कति छिटो कालो रात आयो कस्लाई दोषा दिउं खै अब खुशी कोल्टिफेरी बर्बाद् आयो.
Read Full Discussion Thread for this article