Posted by: Rahuldai January 27, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
बाहुन केटो, म पनि नेवार हुं नि । तर भाइ ले भने जस्तो आफ्नो जात, दिदी बहिनिलाई गाली गरेको सहन सकिन्न, यथार्थता हो । तर नि त्यस्को पनि सीमा हुन्छ र त्यो भन्दा बढी म को सँग मुख लागि रहेछु र अब यसको अन्त्य कस्तो होला त्यो पनि सोच्नु पर्दछ। अब बाहुन्, नेवार् को कुरा छोडुम्, तराइको घाउ मा मलम् लगाउने कोशिश् गरम्।
Read Full Discussion Thread for this article