Posted by: world_map January 27, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हा हा! बडो मज्जाको स्वस्थानी सुनायो गालेले आज पनि। कुमलवाको सुखका दिन कहिले फिर्ने हो? अर्को यौटा पुरानो कविताको टुक्रा याद आयो:- हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा यो पंक्ति कुन कविताबाट लिइएको हो र यसका रचयिता को हुन्?
Read Full Discussion Thread for this article