Posted by: Birkhe_Maila January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
धुवाँ पिएँ रक्सि पिएँ अनि तिम्रो बैँश पिएँ पिउनुमा नै जीवन देखुँ अडकल र ठहर पनि! रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए गोधुलि नै देखिन्छ नि रात को दुई प्रहर पनि! भाउतेको गजलको टुक्रा सहित, जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article