Posted by: vishontar January 26, 2007
Is it good to remain virgin before marriage?
Login in to Rate this Post:     0       ?        
Amrapali, here is the mystery of my name :). I wrote this for one of my hearty friends, Birkhe Maila, who mistook my name as Vishnuavtar :). एका देशमा एका कालमा, विश्वन्तर राजकुमार थिए। अनेकों दानशाला खोली, मागेको भएको दिए।। उनको चरित्रले मलाई, मुदित प्रमुदित बनायो। सम्झी रहन उनलाई, उपनाम लिने शोच आयो।। लोभ मैल हो त दान साबुन हो, राक्षस लोभलाई जित्नुछ। दुई दिनको जीन्दगी माईला, सत्कर्म रोपी बित्नु छ।। सत्पुरूषको बाटो छोडी, म किन लोभमा अल्झिए? प्रेरणा लिनलाई माईला, विश्वन्तर उपनाम लिए।। अबदेखी मलाई माईला, शुद्द सम्बोधन गर्नुस् है? बिष्नु अबतार हैन नी, विश्वन्तर भन्ने गर्नुस् है? :) You must be an interesting person as you mentioned you grew up with Anthropologists. Hope you will not hide your knowledge!
Read Full Discussion Thread for this article