Posted by: sajhabusaima January 26, 2007
blame in on the Bahuns
Login in to Rate this Post:     0       ?        
sayami, कुरा लाइ यसरि लिग्यौ। ल भन तिम्रा साथि मध्य कति बाहुन साथिहरुले जातिय रुप मा भेदभाब गरेका छन् जस्तो तरिका ले तिमि ले साझा मा बोलिरहेका छौ।अनि तिमि जुन जात मा छौ त्यसको पनि गलत र सहि कुरा सोच । यो त हामि ले सुधारने हो , बार्ता का टेबल मा बसेर, हतियार उठाएर होइन । अनि नेपाल मा कति जाति छन र कति धर्म छ, के सबैले हतियार उठाए भने हाम्रो अस्तित्ब काँहा खोज्ने ।कि तपाइ आफुलाइ नेपालि भनेर भन्दा इन्डियन भनेर चिनाउन चाहानु हुन्छ । नेपाल बिग्रनु मा बाहुन मात्र को हात छैन त्यो त केबल सत्ता मा जाने ले हामि जनता को बारे मा नसोचेर हो , तिमि ले यस्तो सर्प को जस्तो बिष बोकेर हिड यसले तिमि लाइ नै खाने छ अन्तिम मा । माइन्ड नगर म चाँहि तिम्रो साथि थिय भने पनि चट्क्कै भुलिदिने थिए, एउटा पढेर पनि अनि बुझेर पनि अबुझ बन्न खोज्ने गवार देखि। जादा जादै मैले तपाइ लाइ एउटा बुद्धिजिबि को रुपमा हेर्ने थिय साझामा तर माथि को अभिब्यक्ति बाट त आफु कतिसम्म गलत रहेछु भन्ने आभाष मिलेको छ जे भए पनि धन्यबाद असलिरुप को लागि।
Read Full Discussion Thread for this article