Posted by: chanaa_tarkaari January 26, 2007
Buddha is not Vishnu's avatar
Login in to Rate this Post:     0       ?        
WOW यो कुरो चै मलाइ साह्रै चित्त बुझ्यो --- KARMA is kinda our credit history मोरा खैरे हरुले हाम्रो पुर्खाको concept चोरेर यहाँ मालामाल फाइदा उठाएका रहेछन हगि ।। भाग्य र कर्ममा के फरक छ भन्ने कुरो अमेरीकामा बुझ्न पाइदो रहेछ ।
Read Full Discussion Thread for this article