Posted by: chanaa_tarkaari January 26, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
रिक्याप: ---------- चिच्याउँछन खलासि भाइ ढोकाबाट पहिल्यै । हुँइक्याउँछन ड्राइभर दाइ नरोकि बस जहिल्यै ।। गर्नै पर्यो केहि आइडिया बस चढ्नलाइ । विश्वनिकेतन कसरी पुग्ने बिद्यार्थी पढ्नलाइ ।। कोहि हामी छेक्ने बाटो बस गुड्ने ढिलो । त्यहि बेला पछाडिबाट तान्यो डोरी पोलको ।। यसरी बस रोके पनि चढ्न मुश्किलै हुन्थ्यो । संघर्ष गर्दै बस चढ्दै स्कुल जान पर्थ्यो ।। आजको टुक्रा : ---------------- सम्झीन्छु म अहिले पनि दु:ख गरेको दिन । विश्वनिकेतनका साथी अनि बस छेक्ने क्षण ।। क्रमश:
Read Full Discussion Thread for this article