Posted by: Rahuldai January 26, 2007
Buddha is not Vishnu's avatar
Login in to Rate this Post:     0       ?        
अब म केही रोचक कुरा राख्दै छु । बुद्ध हिन्दू थियो थिएन भन्दा नि शिदार्थ हिन्दू थिए । यस्मा शंका छैन । १, शाक्यहरु राज्य कपिल् वस्तु मा हाल् केहि घर् परिवार् मात्र शाक्यहरु छन्। कहां गए शाक्यहरु? २, नेपाल भित्र जति शाक्यहरु छन् नि तिनको कयौं गुना बढि शाक्यहरु भारतमा छन्। उत्तर् प्रदेश् र उत्तरान्चल् प्रदेश् बिधानसभा मात्र शाक्य हरु को संख्या १५ जना भन्दा ज्यादा छन्। किन? ३, २५ सय बर्ष भन्दा पहिला त्यो क्षेत्रमा कुन भाषा बोल्दथे, अनुसंधान् को बिषय हुनु पर्द्छ। शाक्यहरु थारु वा अबधि बोल्ने जनजाति हुन सक्छ। ४, नेपाल मा जति बुद्ध बिहार् हरु छन् तिन् को कयौं गुना ज्याद अमेरिका मा छन्। ५, बुद्ध नेपालमा जन्मेको भन्न मिल्छ कि मिल्दैन? २५ सय बर्ष अगादि नेपाल् को सीमा कहा सम्म थ्यो? ६, बरु यसलाइ यसो भने कसो होला- बुद्ध जन्मेको पबित्र स्थान् लुम्बिनी, हाल् नेपाल् भित्र पर्दछ। मित्र हरु, म आँफै पनि बुद्ध धर्मालम्बी हुं, मन मा उठेका तरङ्ग हरु लाई यहाँ बिसाएको मात्र हुं, अन्यथा न लिनु होला । अस्तु!
Read Full Discussion Thread for this article