Posted by: world_map January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तितौरी, तिमीलाइ कराते! :P हा हा! ठूल्नानीको स्तुति रे? :D ठूली जस्ती मिलनसार, राम्री, मृदुभाषी युवतीको वर्णन हजार जिभ्रा भएका शेषनागले त सक्दैनन्, म जाबोले के सकुम्ला? ;) तैपानि मौका मिल्यो भने स्तुति गर्न म तयार छु, कसो ठूलू? ;)
Read Full Discussion Thread for this article