Posted by: sayami January 26, 2007
blame in on the Bahuns
Login in to Rate this Post:     0       ?        
. यति भन्दा बढि बाहुनको बिषयमा के भन्ने आफुलाइ नै लाजलाग्छ। अस्ति काठमाडौंमा जांदा त्यो एअरपोर्टको भंसारको बाहुनले सिधै पैसा मागेको। हेर्नुस न! अहिले टुरिष्ट सुरिष्ट छैन आम्दानि पनि छैनालि दशै खर्च पाउं भनेर सिधै पैसा मागे। मेरो तर्क चाहिं मैले केहि सामाननै ल्याएको छैन किन केको खर्च दिने भनें उ भन्छ फेरि तपाइहरु धनी देशमा बसेर डल्लर छाप्नु हुन्छ हामिलाइ पनि यसो सानो तिनो डल्लर दक्षिणा पाउं। मं तपाइको सामान एक्सरे मेसिनमा नहालिकन बाहिर ल्याइदिन्छुं रे। मैले भने, होइन मेरो सामान जहां हाले पनि हाल्नोस एक पैसा पनि दिनेवाला छैन म त भनि हालें। मेसिनबाट सामान निकाल्दै बाहिर लागें। त्यो बाहुनले कति टुरिष्टहरुलाइ दुख दिए होलान त।
Read Full Discussion Thread for this article