Posted by: maaila January 25, 2007
Is it good to remain virgin before marriage?
Login in to Rate this Post:     0       ?        
सायमी जी, धेरै टल्काउन खोज्यो भने खिइनदैन र भन्या ? सांचो पो अर्को किन्न पाइन्छ, त्यो त किन्न पाइन्न नि हैन र ? जे होस तपाइको कुरा सोरह आना सत्य हो, म त तपाइको फ्यान भइ सकें VISHONTAR I like your thought but you know what its too long man make short and sweet like SAYAMI yar अलि नेपालको नेताले देको भाषण जस्तो लाग्यो क्या न रिसाउनु नि फेरि, तपाइ चै कसैले पढ्दैन भनेर लामो दिनु न भएन नि है त peace
Read Full Discussion Thread for this article