Posted by: sayami January 25, 2007
Is it good to remain virgin before marriage?
Login in to Rate this Post:     0       ?        
. फलामको सांचोलाइ बराबर प्रयोग गरेन भने खिया लाग्छ दिनौं ढोका भित्र छिर्ने र बन्द गर्ने गर्यो भने सांचो तल्किन्छ घरमा मान्छेको आवात जावत भएन भने माकुरा लाग्छ घरमा बस्ति भयो भने बिना हिटिङपनि गरम हुन थाल्छ गुफाभित्र हावा पसेन भने भित्र भित्र बाट सर्दि लाग्छ समयमा खाइएन भने केरा पनि कुहिन्छ, बिग्रीन्छ
Read Full Discussion Thread for this article