Posted by: Birkhe_Maila January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
लौ न नी! सकिएन! म ठिटि हैन ठिटा नै हो बारुली (मनमनै: यत्रो ठुलो जुङ्गा देखिन कि के हो!) तिमी चौतारिमा आउना साथ मेरा चम्केका आँखा र मात्तिएका भाका ले थाहा भएन र भन्या? तर ठिटो भए नि बुडेसकाल ले छोओ बा मलाई! तर जे भा' नि मन त तरुनो छ गाँठे! बरु चौतारिको इस्कुलमा नाम लेखायौ? माष्टरनी नानिलाई भनेर रोल लम्बर पनि लिनु पर्छ!
Read Full Discussion Thread for this article