Posted by: Nepe January 25, 2007
Login in to Rate this Post:
0
?
साझाका बुढाबुढीहरुको व्यक्तिगत रुपमा सर्वाधिकप्रिय गीतहरुबारे सानो सर्वेक्षण यहाँ रहेछ ।
- http://www.sajha.com/archives/openthread.cfm?threadid=6187&dsn=sajhaarchive
मेरो र बिर्खेको फर्माइसमा गुरुदेवले बजाईदिनुभएको गीत
"संगाल घुम्टोहरु" प्रति मेरो प्रेम यसरी व्यक्त गरेको रहेछु ।
"..the most romantic song sung by the most fitting and unusually intoxicating passionate voice of NG, ... ... never tired of listening [to] this song. Every time it fills me with hope, passion, purpose and energy of life - a pure and complete youth."
*** *** *** *** *** ***
गुरुदेव,
यहाँसंग वा अन्य कोही महानुभावसंग चलचित्र "मनको बाँध" कै तारादेवीले गाएको "फूलको थुङ्गा बहेर गयो गंगाको पानीमा" गीत होला ? यो साझाका पुराना मित्र Biswo को पनि सर्वाधिकप्रिय गीत रहेछ । मलाई पनि यो अत्यन्त प्रिय लाग्छ ।
Nepe