Posted by: chanaa_tarkaari January 25, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
कोहि हामी छेक्ने बाटो बस गुड्ने ढिलो । त्यहि बेला पछाडिबाट तान्यो डोरी पोलको ।। यसरी बस रोके पनि चढ्न मुश्किलै हुन्थ्यो । संघर्ष गर्दै बस चढ्दै स्कुल जान पर्थ्यो ।। क्रमश:
Read Full Discussion Thread for this article