Posted by: Rahuldai January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तारेमाम्, कुम्ले ल लेउ असली माल हो, गौशाला को । एक सर्को मा झिरिप । हिजो प्रौढ शिक्षाबाटै ढिलो आइयो । खैरे मोरो सँग रीस् उठ्यो, चिलिम डबल हानेको, भर्खर उठेको । अनि ढिला भएको ।
Read Full Discussion Thread for this article