Posted by: gaalab January 25, 2007
गजल
Login in to Rate this Post:     0       ?        
गजल राम्रो लाग्यो। अलि हिज्जे ख्याल गर्नुभए सुगन्ध थपिने थियो। अनि अर्को कुरा, नेपालीमा अधिकांस रचनाहरु अलि अँध्यारा (pessimistic) भए। यस्तो प्रतिभा भएको मान्छे, अलि अप्टिमिस्टिक् गीत गजलहरु लेख्नुभयो भने पाठकको मन पनि उज्यालो हुनेथियो।
Read Full Discussion Thread for this article