Posted by: world_map January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, तारेको म:म: भनेको, फ्राइड म:म: भन्या के! :) (तारेमाम) ;) चिप्ले, कुखुरो तार्ने राज्य भनेको केन्टुकि हो कि के हो? नेपाल जाने ट्याममा यहाँको रूट भएर जाम् अनि भेटम्ला नि।:)
Read Full Discussion Thread for this article