Posted by: HomLal January 24, 2007
Login in to Rate this Post:
0
?
हैन पैला माओवादीलाई चलाउने नि ज्ञाने भन्थे र अहिले तराईवासिलाई उक्साउने नि ज्ञाने ? एउटालाई दोष लार आफू बच्ने। नेपालको राजनिति नि बुझि नसक्नु को छ बा!
तर जे होस, माओवादीले मधिसेको आन्दोलन समाधान गर्ने जमर्को गर्या चै गज्जब नै मान्नु पर्छ। काटमारबाट रोकथामतिर। career change, huh!