Posted by: CaMoFLaGeD January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हा हा हा जिम्माल बा, अब एपोलोको जस्ता पाता किन्न छोडेर के को झिँगटि खोज्नु परेको? गाउँ धनिमानी मान्छे भएर, यस्तो कुरोमा नि चिन्ता लिएर भो? बरु अपोलोको रङिन जस्ता पाता पाउन थालेको छ रे, तपाइँको मनपर्ने पिन्क कलरमा पाउँछ कि पाउँदैन त्यो चाँहि हेर्नुपर्ला। हा हा हा!! ठुलीले गालबको कथा मिस गरेकी कि गालबलाई नै मिस गरेकीईईइ? गालबलाई मिस नगर है, त्यो मेरी सुन्दरी कि साथी आउली तिमीलाई लखेट्न। अहिले घोर तपस्या गरिरहेकी छे रे त्यस्ले! :-)
Read Full Discussion Thread for this article