Posted by: Birkhe_Maila January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
लु कुरो अर्दा अर्दा कुम्ले नि कुम्लो बिसा'र बात मार्न चौतारिआँ आइपुगो! यो हिजो राति एउथरि कुरो अरो गोताएँले भनेर बिरउतिएर बात मारेओ, पछि त कुरो घुमा'र चाइन्जो अर्थको अनर्थ बनाईदियो गाँठे!
Read Full Discussion Thread for this article