Posted by: CaMoFLaGeD January 24, 2007
Login in to Rate this Post:
0
?
लौ आइसकेछन् बुढा मान्छे! हे हे हे!! नमस्ते अरेँ है जिम्माल हजुरबा!! आरामै हुनुहुन्छ? हिजो राती किन त्यसरी बिरक्तिनु भएको नि तपाइँ? के भो? कसो भो? के कत्ति कुराले चिन्तित बनायो? कृपया सबै गाम्लेहरुलाई स-बिस्तार सुनाइदिनुहोला। :)