Posted by: miss_ me January 24, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
यो हरि उट्पट्यांगगर्ने रेचन के ग्वाँचे। अस्ति त्यो के जाति बकाइना को अचार खादै थे अब फेरि चिलिम....त्यो के जाति चिलिम चिनि अस्तो गुलियो हुन्च भन्ने सोच्या होलान् नि । हेहेहे कस्तो ज्ञानी ग्वाँचे .. कुखुरा बन भनेको आउदैन रे'च नि हरिलै । ग्वाँचे बरु लौ लौ बाबु पहिले तिमी नै एक पटक कुखुरा बनेर देखाइदेउन । :D माष्टर्निदिदीले भनेको मान्छ है ग्वाँचेले :P :D
Read Full Discussion Thread for this article