Posted by: chanaa_tarkaari January 23, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
ज्यापु जु, ट्याम्पो ट्याक्सि बस अनि वातावरण जस्तो । बिषयहरुमा लेखिन्न खासै छन्द मिलाइ त्यस्तो ।। माया पिरति भन्दा फरक लेख्न के हो सुत्र ? फरक धारको लेखाइ हो यो इ-विश्वउद्यान भित्र ।।
Read Full Discussion Thread for this article