Posted by: miss_ me January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ए राहुल दाई त्यो के जाति चिलिम छोडिदिनुस .. बरु 'खयरछाप' चिया खानुस nails=सायद ' दान' भन्ने शब्द त बुझ्न गाह्रै हुन्छ नि ..हाम्री ठुली ले त्यो शब्द अझै जानेकि छैनिन होला । त्यै पनि दान बड कपडा पाम्ला भन्ने सोच्या भे पर्ख अझै ४० वर्स त । मर्ने बेला कसो गरुम्ला के रे त्यो के जाती दान त । :)
Read Full Discussion Thread for this article