Posted by: miss_ me January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
थ्यान्क्यु तितु ! :D :D ए हो रेछ नि हरि सुन्दरीले हात उठाइरा'रेछ ....:) ल है कुम्ले बिहेमा काळो हुदैन । हामी अरप मा बस्ने मुन्छे हो र ? रातो नै चाहिन्छ बिहे मा त अनि ठूली तितु कता गएछन । लुगा ट्राई गर्दै होलान के रे :P (यि माथिका सप्पै लुगा मैले त्यो के जाति इन्टार-नेट बड निकालेको हो है )
Read Full Discussion Thread for this article