Posted by: uptowngal January 23, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हे सरस्वती माता ! मलाई पनि बुद्धी देउ सारा दु खहरु नसकेपनि आँफै लेउ म त तिम्रो भक्त हु नि, सदा को लागि माता! आशिश माताको नपाई म कसरी खोलौ भिकारी खाता :D :D कुम्ले लाइ यो ठुलि को धरै धरै धन्यवाद एती राम्रो चौतारी बनाकोमा । साह्रै राम्रो लाग्यो ।तर मेरो नि एउटा सुचना तास्न पाए हुन्त्यो कि । सुचना : ६) हाम्रो गौले कुम्लेको बिहे नि चादो हुदै च। लु मेरो यो सुचना नि तास। सधै झै यो थुलि को नमस्कार् च सबै गाम्ले साथिहरुलाइ।
Read Full Discussion Thread for this article