Posted by: world_map January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
के हुँदैछ यहाँ? ए जिम्माल बूढा, आफ्नो दाँत चैं पुस्टकारी खाँदा खाँदा सबै झरिसके, अब केटाकेटीलाई बाँडेर उनीहरूको पनि दाँत बिर्गाने हो कि के हो? :P सोह्र वर्षकी जिम्मालनी बूढी खै नि? :P ए कुम्ले र हरी, कुन फुटबलको कुरा गरेको? अम्रिकाने फूटबल भए ठीकै छ, म जान्दिनँ, वर्ल्ड कप फुटबल भए हामीसँग नि गफ गरम्। :) तितौरीले कति धेरै पुस्टकारी बजाउन लागेकी! :O
Read Full Discussion Thread for this article