Posted by: Birkhe_Maila January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तेइ त भन्या भान्जो, अब यसपालि दशैँमा तिम्रो दख्खिना घटा'र नयाभ गलैँचा ओछ्छयाम्ला नि त! हे हे हे सान्नानि तो गलैँचा तिउँरो मावलिमा भा भयै हो अब त! उइलेई भाउतेले तो जुरेलोओ पछि ला'र धोबिनिको भट्टिमा पुर्याइसो गलैँचा! अइले त तिनपाने लाउने हरु तेई गलैँचाँ बसेर सुङ्गुरको टुक्रो त तिनपाने झिरिप्प पार्छन रे! ************* हे हे हे ल सान्नानिलाई र हरिलाई नि पुसट्कारि! तितौली.. ल तिम्लाई धेलै पुस्टकाली, कति धेलै :D:D गलेको :) आम्मै नानुको नानामा कति धेलै पकेट! सपै पकेटमा पुस्टकालि लाख्ने हो? कस्तो लाम्लो नाना! (तितौरी झन मस्किँदै- " एत्ता पनि पक्केट छ हिहिहि....यो अल्को पक्केट हिहिहि) ल सपै ठाममा पुट्कारि राख! :):)
Read Full Discussion Thread for this article