Posted by: hetterika!! January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
लु हेर, पोहोर सालाँ दशैंको टीको लाउन मावल जाँदा, गुन्द्री माथी एत्तिकै बस्नु परेको भनेर झन तेती राम्रो गलैँचा लग्देको, भउते लाई दे'र पठाएचन। अब तेल्ले के फिर्ता गर्थ्यो र। यसपालीको दशैं नि तेही पुरानु जम्मै सुनरी देखिने गुन्द्रीमा राखेर टीको लाईदिने भए। हरिशरणम! :D:D
Read Full Discussion Thread for this article