Posted by: Birkhe_Maila January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
आम्मै! हन क्यार्न नदेख्ताहुम तिमीलाई सान्नानि! यो ठुलिले पछि ला'को आकाशे निलो सारिको तिरिमिरिले आँखो अलि तिर्मिरा'र मात्तै हो बा, देख्या छु नि तिमीलाई! अनि क्यार्दै छौ? सपै बेशै होला के रे नि? सिँगारि बाख्रि नि ब्याओ भन्ने सुन्तेँ! कतिवटा पाठा कतिवटा पाठि पाओ? तिम्रो घरको फलैँचामा राखेओ गलैँचा नि फाटो भनेर भन्ते तिम्रो हजूरबाले, बुडालाई तमाखु खाने बेलाँ बस्न नयाँ गलैँचा किनेओ हो त? अस्ति पारेको मस्यौरा सपै खाइसक्यौ कि हाम्लाई नि राखिदिएकि छौ? :)
Read Full Discussion Thread for this article