Posted by: Pretty January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा गालब अति राम्रो गयो। सारै हसायौ। "यो भउतेदा पनि! पाउडर दूध र पिठो सँगसँगै राखिदिनु भएछ। मैले त चियामा पाउडर भनेर भैंसीलाई दिन राखेको पिठो हालिदिइछु।" :D:D:D ल लाल सलाम, तरेमाम, नमस्ते, राम राम, जदौ, नमस्ते, जय नेपाल, दर्शन, प्रणाम सबैलाई।
Read Full Discussion Thread for this article