Posted by: Rahuldai January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तारेमाम है सब लाई । मिस् लाई चाँही नमस्ते । गालब को स्वथानी पढियो । बडा मज्ज आयो । "के गर्नु उमेर भनेको बगेको खोला जस्तै रहेछ। मैले पनि उमेर छँदा बिहेलाई पछि सार्दा अहिले लाला र बाला खेलाउने बेलामा भट्टराईको चाला भयो। " मन छोयो यो बुढाको पनि।
Read Full Discussion Thread for this article