Posted by: miss_ me January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हैन ए चण्डेजी ! (प्र- हटाइदेको) क्यार्न रिसाम्दि हुम र? जे भा'नि निक त प्रचण्ड नै त हो के रे । अनि जिम्माल बा हउरको त बुढो दिमाग अब त बोधो हुन लाओ हस्तो छ नि । एउटै मुखले चार थरि कुरो अर्नुहुन्छ ? क्यार्न त्यो सानी सिकान नि फ्याल्न नसक्नि तितुलै डोलि चडाउने कुरो अरेको ? बरु सक्ने भए देवरजीको बारेमा सोचे भेहाल्यो नि :) त्यो के जाति लाल सलाम भुनेओ जदऔ अर्या अस्तै हो। हाताँ रातो ( लाल) आँचल लिने अनि नमस्ते अर्ने । जिम्माल्नि आमैले लाल सलाम अरेको देख्नु भओ छेन कि के हो भन्छु र।
Read Full Discussion Thread for this article