Posted by: miss_ me January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते !! लौ न के सुन्नु पर्यो ?!! उहिले को जमाना हो र? २ कलासमा पढ्दा पढ्दै ब्या गर्दिने ? फेरि तिरु अरु भन्दा अलि बाठि नि छे । भर्खर त २ कलास मा पढ्दै छे । १० कलास त जसरि भ'नि पास गरौनै पर्च भुनेर फुपुले भन्नु भा'छ ।के जाति त्यो उइले सानैमा भाडाकुटि खेल्यो भन्दैमा जो पायो तेइ साइध्वा ले अइले आ'र 'आमा मलै तेइ केटि चाहिन्छ 'भुन्ने गिद गा'स्तरि तिरु मेरै हो भन्ने ? फेरि मुख भरि घाँस-पात पालेको मुन्छे त झन हुदै हुदैन तिरुलै बरु 'सार्क' नै राम्रो लाग्छ रे:P । फुपुले पनि भन्दै हुनन्त्यो के रे ' हुन्न हुन्न अइले त मरिगए हुन्न' -- देवरजीले (भउते) आफ्नो कुरो अर्न आ'का मुन्छे देखेर(जुरेलीलै संझेर ) अड्डि कसेको रे बुइनीको ब्या नअर्दा सम्म त मरेनि ब्या अर्दिन भुनेर।अनि गाम भरि तितौरिको कुरो पुग्या रे'छ । त्यो के जाती सानाँ हुदा भाडा कुटि खेलेओ मुन्छे ढुकेर बस्या रे'छ के रे अब ..खास त बिहेको कुरो दाजु चैकै हो । अब डम्बर बादुर ले यसपाली बिहे नगरि नछोड्ने भे'सि हाम्रा गाम मा ब्या अर्ने पाली कस्को भुनेर था'भओ होला के रे :D
Read Full Discussion Thread for this article