Posted by: gaalab January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्कारम्! बिहेबारीको कुरा हुँदै र'च। कसको हो? भउतेको कि तितौरीको? एउटा लठ्ठु चैं झिल्के पल्टिंदै तितौरी ताक्दै आ'र च क्यारे! पुन्टेदाइको जबाफ मलाई मुनासिब लागो।:P यत्रो धेरै बडिगार्ड छन् सजिलो छैन है बाबु तिमीलाई। :) हे स्त्री! तिमीले भउतेलाई लिन जन्ती आउने भन्या चैं मैले पनि बुझिन गाँठे। हिजा'ज चलन उल्ट्या हो कि के हो हँ? अब कैले म बुडोलाई नि घाट लाने ट्याम आम्ने हो!... LOL जिम्माल बा हाहाहाहाहा :D :D :D :D :D
Read Full Discussion Thread for this article