Posted by: vivasg January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
कता के गरी रा'को ओ माइ दियर मलाई त झ्याम्म लागो'नी बिएर कसरी आउ खै के म लिएर मर छु कि त एही सोम रस पिएर नसक्इदो रहेछ मेरो माया दिएर न तालिन्छ फतेको यो माया सिएर कता के गरी,,,,,,,
Read Full Discussion Thread for this article